नियम
भत्ता तथा सुधिवा

(१) बोर्डको बैठकमा भाग लिने प्रत्येक सदस्यले पाउने बैठक भत्ता नेपाल सरकारले तोकिदिए बमोजिम हुनेछ ।
(२) बोर्डको कामको सिलसिलामा कुनै सदस्य भ्रमणमा जानु पर्ने भएमा निजले नेपाल सरकारले तोकिदिए बमोजिम दैनिक तथा भ्रमण भत्ता र अन्य सुविधाहरू पाउनेछ ।